काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा व्यक्त गरेको नेपाल-भारत सीमा सम्बन्धी धारणा तथ्यमा आधारित नभएको बताएका छन्। उनले यस्ता विषयमा पर्याप्त प्रमाण र आधारसहित मात्रै सार्वजनिक अभिव्यक्ति आउनुपर्ने धारणा ...