प्रभु बैंक कर्जा प्रकरण : तत्कालीन सीईओ शेरचनसहित १२ जनाविरुद्ध १ अर्ब २५ करोडभन्दा बढी बिगो दाबी

1 week ago 94
काठमाडौँ । प्रभु बैंकबाट प्रवाह भएको १३ करोड रुपैयाँ कर्जा दुरुपयोग तथा अनियमित रूपमा स्वीकृत गरिएको आरोपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित १२ जनाविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ। नेपाल र...
पुरा समाचार पढ्नुहोस