प्रमोद खरेलले दिए कर्णालीकी सृष्टिलाई गाउने मौका, अनि तयार भयो ‘सलल कर्णाली’

3 weeks ago 50

काठमाडौं । गायक प्रमोद खरेलले शुक्रबार नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गरे । गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । प्रतिक्रिया सकारात्मक छन् । स्थानीय भाका र आञ्चालिकता बुनिएको गीतमार्फत प्रमोदले दर्शक र श्रोतालाई कर्णालीको यात्रा गराउँछन्...

पुरा समाचार पढ्नुहोस