प्रहरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग, दियो कम्प्युटर र फर्निचरदेखि रोड डिभाइडरसम्म

1 hour ago 66

काठमाडौं। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई सहयोग गरेको छ।

बैंकले जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय दाङ र बाँकेको साईगाउँ प्रहरी चौकीलाई कम्प्युटर, फर्न...

पुरा समाचार पढ्नुहोस