“फर्जी आधार कार्डको भरमा बदनाम गर्न खोजियो” वडा अध्यक्ष यादव

1 hour ago 43

वीरगञ्ज, ८ असार

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले आफूविरुद्ध प्रसारित समाचारलाई “भ्रामक, तथ्यहीन र नियोजित चरित्रहत्या” को प्रयास भन्दै कडा आपत्ति जनाएका छन्।
माइ टेलिभिजनले विवाहित महिलालाई अविवाह...

पुरा समाचार पढ्नुहोस