फलफूल पेयको नाममा मापदण्डविपरीत उत्पादन, झापाबाट लाखौंको जुस नष्ट

1 hour ago 35
विराटनगर :  झापाको अर्जुनधारामा सञ्चालित एक उद्योगबाट उत्पादित मापदण्डविपरीतका पेयपदार्थ नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले करिब पाँच लाख रुपैयाँ बराबरका जुस घटनास्थलमै नष्ट गरेको...
पुरा समाचार पढ्नुहोस