काठमाडौं : नेपालमा फाइभजी प्रविधि भित्र्याउने तयारी तीव्र बनेको छ। सरकार, नियामक निकाय र दूरसञ्चार सेवा प्रदायकहरूले फाइभजी सञ्चालनका लागि आफूहरू तयार रहेको बताएका छन्।
प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्च...