फास्ट ट्र्याक आयोजना अन्तर्गत खोकनाका १५४ जग्गाधनीलाई मुआब्जा लिन सेनाले बोलायो

2 weeks ago 63

काठमाडौं। नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याक आयोजना अन्तर्गत खोकना क्षेत्रका जग्गाधनीलाई मुआब्जा लिन ताकेता गरेको छ।

१० वर्षअघि नै तोकिएको मुआब्जा लिन सेनाले खोकनाका १५४ जग्गाधनीलाई ताकेता गरेको हो। सेनाले बिहिबार एक सूचना जारी ग...

पुरा समाचार पढ्नुहोस