काठमाडौं । सधैं विश्व फुटबलको दाबेदार टोलीमध्ये गनिने नेदरल्यान्ड्सले यसपटकको विश्वकपमा आफ्नो दशकौं लामो उपाधि प्रतीक्षाको अन्त्य गर्ने लक्ष्य राखेको छ । तीन पटक विश्वकप फाइनल पुगेर पनि उपाधि जित्न नसकेको यो डच टोलीका लागि उत्तर अमेरिकामा हुने विश्वक...