सालक संरक्षणमा सामुदायिक वन

1 hour ago 28
मकवानपुर । सङ्कटापन्न प्रजाति, सालकको संरक्षणमा मकवानपुर जिल्लाका सामुदायिक वनउपभोक्ता समितिहरु जुटेका छन्। मकवानपुर जिल्लाका विभिन्न सामुदायिक वनले सालक संरक्षणमा सक्रियता देखाएसँगै डिभिजन वन कार्यालय, मकवानपुरले संरक्षणका लागि विभिन्न कार्यक्रम ...
पुरा समाचार पढ्नुहोस