काठमाडौं। सरकारले काठमाडौंमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यो योजना हालका लागि स्थगित गरेको जानकारी दिए।
सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा उनले छ...