इलाम र झापाका १०० चिया उद्योग बन्द, ७० हजारको रोजगार गुम्यो
1 hour ago
26
काठमाडौं : भारतले नेपाली चियाको आयात परीक्षणमा कडाइ गरेपछि इलाम र झापाका करिब सय चिया उद्योग बन्द भएका छन् ।
इलामका ५६ र झापाका ३० भन्दा बढी उद्योगले सञ्चालन रोक्ने घोषणा गरेसँगै करिब ६० देखि ७० हजार