काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रज्ञा-प्रतिष्ठानमा जागिर खाएको आरोपमा आयोगल...