फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअफ सार्वजनिक, कुन देशमा कसले दिनेछन् प्रस्तुती?

3 weeks ago 182

२६ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा हुने भएको छ । फिफाले शनिबार आयोजक अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअफ सार्वजनिक गरेको छ । विश्व फुटबलको महाकुम्भको रुपमा रह...

पुरा समाचार पढ्नुहोस