फिल्म निर्माणमा विपिन कार्की, विजय कुमारले निर्देशन गर्ने

1 week ago 89

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा कथानक फिल्म निर्माण गर्ने भएका छन् । यो फिल्मको पटकथा लेखन र निर्देशन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् । नाम सार्वजनिक नभैसकेको यो फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालबाट समेत जानकार...

पुरा समाचार पढ्नुहोस