पेरिस। फ्रान्समा एउटा अत्यन्तै दुःखद र भयानक विमान दुर्घटना भएको छ, जसलाई सैन्य र व्यावसायिक उडानहरू बाहेक फ्रान्सेली इतिहासकै सबैभन्दा ठूलो निजी विमान दुर्घटना मानिएको छ। यस भीषण दुर्घटनामा परी विमानमा सवार पाँच जना स्काइडाइभिङ प्रशिक्षक र पहिलो पटक...