काठमाडौं । यदि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तपाईंले चाहेजस्तो उत्तर दिइरहेको छैन भने यसको कारण एआई नभई तपाईंले दिएको प्रम्प्ट पनि हुन सक्छ । गुगलको भनाइ पनि यही हो । कम्पनीले हालै एआईबाट उत्कृष्ट नतिजा प्राप्त गर्नका लागि विस्तृत गाइडलाइन सार्वज...