कोशी सरकारद्वारा सांसदका स्वकीय सचिवको रोकिएको पारिश्रमिक नियमित गर्ने निर्णय

1 hour ago 49
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको अवधिदेखि नै नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको सेवा-सुविधासम्बन्धी रोकिएको पारिश्रमिक पुनः नियमित ग...
पुरा समाचार पढ्नुहोस