भन्सार छली गरेर ल्याइएका ३५ थान आइफोन र भारतीय मोटरसाइकलसहित एक जना पक्राउ

1 hour ago 79
काठमाडौँ । रुपन्देहीको कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई गा.पा. २ बस्ने ३६ वर्षीय पवन कुमार म...
पुरा समाचार पढ्नुहोस