सरकारी अस्पतालको सेवा गुणस्तर अनुगमन तीव्र

1 hour ago 151
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन र सेवा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्रता दिइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन...
पुरा समाचार पढ्नुहोस