राहदानी प्रकरण : पूर्वमहानिर्देशक अर्यालसहित पाँच जनासँग धरौटी माग, दुई जना साधारण तारेखमा

1 hour ago 144
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित पाँचजना प्रतिवादीसँग धरौटी माग गर्ने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रस...
पुरा समाचार पढ्नुहोस