मोटरसाइकल दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

1 hour ago 128

१५ असार, डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ठूली भेरी नगरपालिका-६ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइते भएकामध्ये जुम्ला घर भई दुनै बजारमा मोटरस...

पुरा समाचार पढ्नुहोस