बजारमा सुन र चाँदी दुवै सस्तिए: सुन ३ लाख ११ हजार १०० रुपैयाँ कायम

1 hour ago 44
सुन र चाँदीकै मूल्यमा गिरावट, चाँदी तोलामा ८५ रुपैयाँले घट्यो काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भए...
पुरा समाचार पढ्नुहोस