बजेट कार्यान्वयन र पुँजीगत खर्च बढाउन सरकारले कर्मचारीलाई ‘मिसन मोड’मा परिचालन गर्ने

3 days ago 36

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र पुँजीगत खर्च बढाउन विशेष रणनीति अघि सारेको छ।

विगतमा पुँजीगत खर्चको गति सुस्त रहने गरेको अवस्थालाई सुधार गर्न यसपटक कार्यशैलीमै परिवर्तन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका ...

पुरा समाचार पढ्नुहोस