बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकको भाष्य चिर्छौं : अर्थमन्त्री वाग्ले

3 days ago 37
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले असाधारण काम गरेको दाबी गरेका छन्। बजेट सार्वजनिक भएको भोलिपल्ट आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘बजेट कार्यान्वयन हुँदैन’ भन्ने चार दशकदेखि...
पुरा समाचार पढ्नुहोस