काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा नीति–कार्यक्रम निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।