काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटलाई मात्र आधार मानेर आर्थिक वृद्धिदर हासिल हुने भन्ने धारणा सही नभएको स्पष्ट पारेका छन्। उनका अनुसार समग्र अर्थतन्त्रको विस्तारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइएको ...