बजेट विवादले अप्ठ्यारोमा कोशी सरकार, संशोधनको विकल्पमा सत्ता गठबन्धन

3 days ago 288
विराटनगर :  आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटले कोशी प्रदेश सरकारलाई राजनीतिक र संवैधानिक दुवै दृष्टिले असहज अवस्थामा पुर्‍याएको छ। बजेट सार्वजनिक भएपछि प्रतिपक्षी दलले मात्र नभई सरकार सञ्चालन गरिरहेका दलका सांसद, मन्त्री र
पुरा समाचार पढ्नुहोस