काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई समग्रमा सन्तुलित र सुधारमुखी भएको भन्दै निजी क्षेत्रका केही महत्वपूर्ण मागहरू सम्बोधन गरिएको जनाएको छ। संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले प्रस्तुत गरेको २१ खर्ब २...