बढनिहार साझेदारी वनमा आर्थिक अनियमितताको आरोप, अध्यक्षविरुद्ध प्रशासनमा उजुरी

3 weeks ago 62

वीरगञ्ज २५ जेष्ठ

पर्साको विन्दवासिनी गाउँपालिका–कोइलाभारस्थित बढनिहार साझेदारी वन उपभोक्ता समूहमा आर्थिक अनियमितता, पारदर्शिताको अभाव र वनसम्बन्धी कानुन उल्लंघन भएको आरोप लागेको छ। समूहका सदस्यहरूले अध्यक्ष रिजवानुल हकविरुद्ध जिल्ला प्रशासन...

पुरा समाचार पढ्नुहोस