बराहक्षेत्रबाट ब्राउन सुगरसहित एक युवक पक्राउ, नगद र डिजिटल तराजुसमेत बरामद

3 weeks ago 116
धरान : सुनसरी सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सृजना टोलबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराती आइतबार  राति करिब १०ः३० बजे उक्त स्थानमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष...
पुरा समाचार पढ्नुहोस