सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–४ जमटोकीस्थित चतरा–पकली सडकखण्डमा मंगलबार राति सवारी दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा दुईवटा मोटरसाइकलका चालक घाइते भएका छन् ।
कालाबन्जारबाट आन्द्रामोडतर्फ जाँदै गरेको प्रदेश १–०...