बलात्कार मुद्दाका झण्डै आधा अभियुक्तले पाए सफाइ !

4 days ago 62
काठमाडौं : तथ्यांक कहिलेकाहीँ यस्ता हुन्छन्, जसले न्याय प्रणालीबारे नै गम्भीर प्रश्न उठाइदिन्छन्। नेपालमा बलात्कार मुद्दाको पछिल्लो तथ्यांक पनि यस्तै छ। अदालतले फैसला गरेका जबर्जस्ती करणीका मुद्दामध्ये झण्डै आधा अभियुक्तले सफाइ पाएको तथ्यांक सार्वजनि...
पुरा समाचार पढ्नुहोस