बलिउड अभिनेता रणवीर सिंहमाथि प्रतिबन्ध

2 weeks ago 88
काठमाडौं । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले सोमबार आफ्ना चार लाखभन्दा बढी सदस्यले अभिनेता रणवीर सिंहसँग काम नगर्ने घोषणा गरेको छ। संगठनको यो निर्णय फिल्म ‘डन ३’ बाट रणवीर सिंह अन्तिम समयमा बाहिरिएपछि आएको हो। फेडरेशनका अनुसार यो फिल्म विग...
पुरा समाचार पढ्नुहोस