बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर दुई जनाको ज्यान गयो
1 hour ago
31
काठमाडौँ । बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक–एक जनाको ज्यान गएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट