गलकोट (बागलुङ)। धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट जाने सडक कालोपत्र गरिएको छ। नेपालको १०० पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने सडक खुलेको २२ वर्षपछि कालोपत्र गरिएको छ। बागलुङ नगरपालिका–६ वडा कार्यालयदेखि भिरलाखुरी–पञ्चकोट कालोपत्र गर...