काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदीकोबीच भागमा फसेका १४ जनाको उद्धार गरिएको छ । आइतबार साँझ सोही नगरपालिका–१ पिपराभलोहियाका १४ जना स्थानीयहरूमध्ये ११ जना महिला र ३ जना बालिका दिउँसो करिब ३:४० बजे सशस्त्र प्रहरीले उद...