बाजुरा । बाजुरा जिल्लाकै पहिलो बारुवा रोपाईँ सुरु भएको छ । बुढीनन्दा नगरपालिका वडा.नम्बर १० पाण्डुसैनमा जिल्लाकै इतिहास बोकेको उक्त बारुवा रोपाईँलाई विशेष पर्वको रुपमा समेत लिने गरिन्छ । रोपाईँ मात्र नभई त्यसले सामाजिक,संस्कृतिक र परम्पराको गाथा समेत...