काभ्रेपलाञ्चोक । बाढी पहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ झोलुंगे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढी पहिरोले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो । विसं २०८१ असोज १०–१२ ...