बालेनको चाहनामा राखिएको पर्यटकीय राजमार्गमा २८ जिल्लाका सडक, कुन कुन परे?

2 weeks ago 129

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको चाहनामा बजेटमा समावेश गरिएको पर्यटकीय राजमार्गमा २८ जिल्लाका सडकलाई समेटिएको छ।

सरकारले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्यटकीय राजमार्ग निर्माण शीर्षकमा १ अर्ब ४५ करोड र स्थानीय पर्यटकीय मार्ग ...

पुरा समाचार पढ्नुहोस