बालेनको बाटोमा रविले खोचे नथाप्ने, ‘झुक्किएर खुट्टामा बल आए पास गर्नेछु’

1 hour ago 44

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नेतृत्व पाँच वर्षसम्म बालेन्द्र शाह (बालेन)ले गर्नेमा शंका नगर्न आग्रह गरेका छन्।

उनले आइतबार पार्टीको महाधिवेशन उद्‍घाटनका क्रममा बालेनसँग गरेको सहमति अक्षरश:...

पुरा समाचार पढ्नुहोस