सांसद जोशीको पहलमा २१ विपन्न महिलालाई सिलाइ मेसिन, सीप र प्रविधि हस्तान्तरण

1 hour ago 39
चितवन, :बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिकाका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई व्यवसाय प्रवर्द्धनसम्बन्धी सीप, तालिम र प्रविधि हस्तान्तरण गरिएको छ। भरतपुर महानगरपालिका–२, ४, ५,...
पुरा समाचार पढ्नुहोस