कटारी नगरपालिकाको ९७ करोड बजेटमा विकासका नयाँ प्राथमिकता: युवा उद्यमदेखि आयुर्वेद अस्पतालसम्म

1 hour ago 61
उदयपुर : उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता, पूर्वाधार विकास र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ। आइतबार सम्पन्न १७औँ
पुरा समाचार पढ्नुहोस