सञ्जय मिश्रा/रौतहट, ७ असार । बागमती नदीमा अचानक पानीको बहाव बढ्दा बीच नदीको टापुमा फसेका १४ जनालाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।
आइतबार दिउँसो दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरीघाट क्षेत्रमा मुंगको दाल टिपेर घर फर्कने क्रममा ...