बिराट मेडिकल कलेजले भित्र्यायो नेपालको पहिलो एआइ सक्षम जिइ सिग्नचर युएसजी मेसिन

1 week ago 85

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) मा आर्टिफिसियल इन्टेलिजेन्स (AI) सक्षम GE Signature अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ । हस्पिटलको दाबी अनुसार यो नेपालमै पहिलो AI-सक्षम GE Signature USG मेसिन ...

पुरा समाचार पढ्नुहोस