बिहान उठ्दा टाउको भारी वा दुख्छरु उच्च रक्तचापको संकेत पनि हुन सक्छ

45 minutes ago 42

विराटनगर / बिहान उठ्नेबित्तिकै टाउको भारी महसुस हुनु वा दुखाइ हुनु धेरै मानिसमा देखिने सामान्य समस्या हो। धेरैजसोले यसलाई निद्राको कमी, थकान वा तनावको परिणाम ठानेर बेवास्ता गर्ने गर्छन्। तर कतिपय अवस्थामा यो उच्च रक्तचाप ९हाइपरटेन...

पुरा समाचार पढ्नुहोस