बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका मुख्य औषधिको चरम अभाव

2 weeks ago 63
चितवन। क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गु...
पुरा समाचार पढ्नुहोस