बीवाइडी एटो-२ को मूल्य बढ्यो, बजेटपछि ३ लाख बढेर ४८ लाख ९९ हजार कायम

2 weeks ago 98

काठमाडौं। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो लोकप्रिय मोडल एटो २ को मूल्य तीन लाख बढाएको छ।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै नयाँ मूल्य कायम गरेको हो। कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार एटो २ को मूल्य ४८ लाख ९९ हज...

पुरा समाचार पढ्नुहोस