बुटवल-पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात संचालन गर्ने तयारी, भौतिक प्रगति ६८ प्रतिशत

3 weeks ago 59

सिद्धार्थनगर। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि संचालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ।

आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन...

पुरा समाचार पढ्नुहोस