बुटवलबाट ७ जना चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा, क्रिप्टोकरेन्सी कारोबारको आरोप

2 weeks ago 125

काठमाडौं । रुपन्देहीको बुटवलबाट नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरिरहेको आरोपमा ७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका वडा नं. १२ मा विगत केही दिन अगाडि देखि चिनियाँ नागरिकहरूले कानु...

पुरा समाचार पढ्नुहोस